Home » , » यस्तो छ महासागरमा शाहरुख खानको भब्य महल (फोटोफिचर)

यस्तो छ महासागरमा शाहरुख खानको भब्य महल (फोटोफिचर)

दुबइमा बलिउडका बादशाह शाहरुख खानको आलिसान महल छ जसको नाम ‘सिग्नेचर’ राखिएको छ । यो महल जुमेराको बिचमा पर्दछ जसमा ६ वटा बेडरुम छन् । महासागरमा बनेको यो महलमा पुग्न जमिनबाट ३०० मिटर लामो पुल निर्माण गरिएको छ । महल बनाउन ३ अर्ब २० लाख खर्च भएको बताईएको छ । एडभरटाइजमेन्ट महासागरमा बनेको महल अजङगको छ ।  भर्खरै खानले दुबइमा एउटा  नँया  प्रोजेक्ट पनि सुरु गरेका छन् । उनको यो नँया प्रोजेक्ट झण्डै ६१४१ करोड बजेटको छ ।  दुबैको इन्भेस्मेन्ट पार्कमा अब उनले २३ अर्ब वर्ग कि.मी जमिनमा हाउजिङ कम्युनिटी निर्माण गर्दै छन् । यसअघि उनी मुम्बइको  सामान्य फ्ल्याटमा बस्थे। मुम्बइको श्री अमृत अपार्टमेन्टमा उनको ३वटा मात्र बेडरुम थिए । तर अब उनि अर्बौ मुल्य बराबरको आलिसान महलको मालिक भइसकेका छन् ।  हेर्नुस फोटोमा उनको महल 






0 comments:

Post a Comment